• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन तोलामा तिन सय रुपैयाँले घटेर एक लाख नौ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो उक्त सुन एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधवार प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख ९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी भने यथावत् रहि हिजो कै मुल्य प्रतितोला एक हजार तिन सय ७० रुपैयाँ कायम भएको छ ।