एजेन्सी । भारतको मुम्बईमा घर भत्किदाँ ११ जनाको मृत्यु भएको छन् भने सात जना घाइते भएका छन्।
मुम्बईस्थित मलाड क्षेत्रमा दुई तले घर भत्किइ अर्को घरमाथि खस्दा ११ जनाले ज्यान गुमाएका हुन् ।
घटनास्थलमा उद्धारका लागि प्रहरी परिचालन गरिएको छ ।
घटनामा १८ जनाको उद्धार गरिएको प्रहरी अधिकारीहरुले बताएका छन्।