२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा बैठक स्थगित



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठक बिहिवार २० मिनेटका लागि स्थगित गरिएको हो ।

मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हुन् ।