२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुले अपरान्ह ४ बजे शपथ लिँदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिमण्डलमा हेरफेर गरेका छन् । 

आज (बिहीबार) प्रधानमन्त्री ओलीले ७ मन्त्री तथा १ राज्यमन्त्री थप गरी २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

नवनियुक्त मन्त्रीहरुले आज अपरान्ह ४ बजे शीतल निवासमा  शपथ लिने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए ।