२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखसँगको बैठक सकिएपछि विपक्षी नेताहरू छुट्टै छलफलमा जुटे



अ+ अ-

काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । 

बैठक सकेर सभामुख निस्केपनि विपक्षी नेताहरू भने बेग्लै छलफलमा जुटेका छन् ।

सभामुखसँगको वैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा बाबुराम भट्टराईबीच छलफल जारी छ ।