२७ भाद्र २०८३, शनिबार
,
Latest
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाल सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्य ८ सयले घटेको छ ।

आज छापावाल सुन ८ सय रूपैयाँले घटेर प्रतितोला एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएकोे छ । हिजो उक्त सुन एक लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँ कायम भएको महासंघले जनाएकोे छ । बिहीबार उक्त सुन प्रतितोला एक लाख ११ हजार ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी पनि प्रतितोला ५५ रूपैयाँले घटेर एक हजार ३७५ रूपैयाँमा कारोबार भइरहेको छ ।