१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा छनोट भएका खेलाडीलाई विराटनगर परिक्रमा गराइयो



अ+ अ-

विराटनगर । हालसालै सम्पन्न एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेर ऐतिहासिक सफलता चुमेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विराटनगरमा सम्मानसहित नगर परिक्रमा गराइएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले क्रिकेट टोलीलाई ट्रफिसहित बजार परिक्रमा गराएको हो ।

राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक मोन्टी देसाई, कप्तान रोहित पौडेल, सोमपाल कामी, ज्ञानेन्द्र मल्ल, लोकल ब्वाइ ललितसहितका खेलाडीहरू सहभागी थिए । उनीहरुलाई विराटनगर कञ्चरबारीबाट बरगाछी–तीनपैनीबाट रोडशेषहुँदै महेन्द्रचौकदेखि बरगाछीसम्म बजार परिक्रमा गराइएको थियो ।