३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलामी गएका युवकहरु नदीमा डुबेर बेपत्ता



अ+ अ-

धादिङ । जिल्लाको ज्वालामुखी मैदी ठुलो चउरका ३ युवाहरु नदीमा डुबेर बेपत्ता भएका छन् । 

मलामी गएका २२ वर्षिय सुवास नेपाली, २२ वर्षिय दिनेश नेपाली र १९ वर्षिय सन्तोष नेपाली बुढीगण्डकी नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । 

नीजका आफन्तहरुले बुढीगण्डकीको दर्बुङघाटदेखी मुङ्लिनसम्मको क्षेत्रको नदी किनारमा हेरिदिन त्यहाँका स्थानीयलाई अनुरोध गरेका छन् । ती युवाहरु बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ ।