२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्रले आजै शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने



अ+ अ-

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले आज प्रदेश प्रमुखको कार्यालयमा साढे ७ बजे शपथ लिने स्रोतले बताएको छ । आजै नेपाली कांग्रेसका १, माओवादी १ , जसपाका १ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्रीको रुपमा शपथ लिने बताइएको छ ।