६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर लामिछानेले गराए लाईपोमाको शल्यक्रिया



अ+ अ-

काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेले  आज लाईपोमाको सल्यक्रिया गराएका छन् ।

लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको आज सर्जरी गरी निकालिएको क्यानले जनाएको छ ।

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार, अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो । सन्दिप भोलि नै डिस्चार्ज हुनेछन् र आगामी खेलहरूमा नियमित रूपमा फर्किने छन् । उनको आफ्नै चाहाना बमोजिम सर्जरी नेपाल नेशनल अस्पतालमा गराएका हुन् ।