७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन आइतबार विदेशी मुद्राको विनियमदर यस्तो छ, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ ।  आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।  

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ८४ पैसा तोकिएको छ।  एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ४६ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ७२ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ९२ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५३ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७० पैसा तोकिएको छ ।