४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमरेशकुमार सिंहले संसदमै खोले कपडा



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसदमै अर्धनग्न बनेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समयमा बोल्न समयको माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट खोलेका हुन् ।

संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुखले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।