२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिल र साहाको विष्फोटक ब्याटिङमा गुजरातले दियो लखनउलाई २२८ रनको विशाल लक्ष्य



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले लखनउलाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा २ विकेटको क्षतिमा २२७ रन जोड्यो । गुजरातका लागि शुभमन गिल ५१ बलमा ९४ रनमा अविजित रहे । उनको ब्याट्बाट २ चौका र ७ छक्का प्रहार भयो ।

यस्तै, ऋद्धिमान साहाले ४३ बलमा ८१ रन जोडे । उनले १० चौका र ४ छक्का प्रहार गरे । हार्दिक पाण्ड्याले १५ बलमा २५ रन जोडे । डेभिड मिलर १२ बलमा २१ रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका मोहशीन खान र आभेश खानले एक–एक विकेट लिए ।