२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुवालले संसदमा उठाए प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रश्न



अ+ अ-

काठमडौं । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट पुनः विश्वासको मत लिनुपर्ने कुरा उठाएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले प्रधानमन्त्रीले विश्वासको मात लिनुपर्ने कुरा उठाएका हुन् ।

“प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलले समर्थन फिर्ता लिइसकेको हुनाले अब यो सरकारले विश्वासको मत लिनुपर्छ,” सुवालले भने ।