५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्री आचार्यले लिए शपथ



अ+ अ-

काठमाडौं । नवनियुक्त नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रीमा शपथ लिएका छन् ।

आचार्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

महिला बालबालिका मन्त्रालय हेरिरहेका नेसपाका महेन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।