२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार ६ खेलको हारपछि चेल्सीको जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ९ औं मिनेटमा कोनोर गालाघेर, ८२ औं मिनेटमा बेनोट बाडियासिले र ८६ औं मिनेटमा जोआओ फेलिक्सले गोल गरे ।

बर्नेमाउथका मासियस भिनाले २१ औं मिनेटमा एक गोल गरे । यो नतिजासँगै चेल्सी ३४ खेलबाट ४२ अंकका साथ ११ औं स्थानमा छ ।

बर्नेमाउथ ३५ खेलबाट ३९ अंकका साथ १४ औं स्थानमा छ ।