२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेतालाई एक करोड ४२ लाख नगद पुरस्कार वितरण– विवरणसहित



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको छ ।

८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।

राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको हो ।

हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने छ ।

नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।

पुरस्कार रकम प्राप्त नगर्ने खेलाडीको विवरण:

१. रोशन मगर (आईटीएफ तेक्वान्दो)– कोशी प्रदेश

२.कोपिला लिम्बू (कराते)– बागमती प्रदेश

३.सन्तोष श्रेष्ठ (कराते)– नेपाल प्रहरी

४. हिमाली थापा (हक्की)–नेपाली सेना

५. सोफिया चन्द(फेन्सिङ)– बागमती प्रदेश

६.प्रक्षिता विक(सेपाकताक्रो)– नेपाली सेना

७. तेन्जिङ नाम्डोल रायन गुरुङ(पौडी)– एपीएफ

८.पुनम गुरुङ (जाग्रिती गुरुङ) (आर्चरी)– गण्डकी प्रदेश

९. आशिष थापा मगर(एथलेटिक्स)– गण्डकी प्रदेश

१०. अवतार श्रेष्ठ(शारीरिक सुगठन)– कोशी प्रदेश

११. दिपक सुनुवार(बक्सिङ)– गण्डकी प्रदेश

१२. धनी राना मगर(फुल कन्ट्याक्ट कराते)– गण्डकी प्रदेश

१३. सन्तोष श्रेष्ठ(ह्यान्डबल)– गण्डकी प्रदेश

१४.निशा बोहरा(कबड्डी)– नेपाली सेना

१५. सरस्वती कठायत(खो खो)– नेपाली सेना

१६.सुनिलकुमार थापा मगर(पौडी) नेपाल प्रहरी

१७.सकरशनाबहादुर राघुवंशी(पौडी)– नेपाल प्रहरी

१८. सुवास उपाध्याय(भारोत्तोलन)– सुदूरपश्चिम प्रदेश

१९.अम्रेशकुमार यादव(कुस्ती) – मधेश प्रदेश

२०.लेखमान गुरुङ(बास्केटबल) – गण्डकी प्रदेश

२१. सुशिल गुरुङ(बास्केटबल) – एपीएफ

२२. रेगिशा गेमोसु(जिम्न्याष्टिक)–  बागमती प्रदेश

२३. डायना ओझा(कराते) – एपीएफ

२४.सिक्का सुवाल श्रेष्ठ र वियंका राई(टेबलटेनिस)  – एपीएफ

२५. हेमन्त पाल(भारोत्तोलन) – सुदूरपश्चिम प्रदेश

२६.प्रदीप लामा(फुटबल) – एपीएफ

२७. इन्दिरा पौडेल(फेन्सिङ) – नेपाली सेना

२८. सुस्मिता तामाङ(आईटीएफ तेक्वान्दो) – बागमती प्रदेश

२९. सुरज थापा (प्याराग्लाइडिङ) – नेपाली सेना

३०. लक्ष्मी जिसी(रग्बी) – नेपाली सेना

३१.समृद्धि महर्जन(सफ्ट टेनिस) – एपीएफ

३२. ख्यामबहादुर क्षेत्री(आर्चरी) – गण्डकी प्रदेश

३३. बासु गुरुङ(ह्यान्डबल)– गण्डकी प्रदेश

३४. रोमन राना (हक्की) – नेपाली सेना

३५. नारायण गौतम (फेन्सिङ)  – बागमती प्रदेश

३६. टासी छिरिङ(गोल्फ)– बागमती प्रदेश

३७. अनिल चौधरी (कराते) – एपीएफ

३८. श्यान्टु श्रेष्ठ(टेबलटेनिस) – नेपाल प्रहरी

३९. राजु नगरकोटी(फुटबल)– एपीएफ

४०. अशिम शेरचन(आर्चरी)– गण्डकी प्रदेश

४१. चित्रबहादुर ओली (एथलेटिक्स) – नेपाली सेना

४२. प्रमिला गुरुङ(आईटीएफ तेक्वान्दो) – बागमती प्रदेश

४३. मनमति धामी (खो खो)  – नेपाली सेना

४४.पूजा ओड (खो खो) – नेपाली सेना

४५. रचना श्रेष्ठ(कुस्ती)  – नेपाली सेना

४६. राजु पुन(आर्चरी)  – गण्डकी प्रदेश

४७. पुष्कल छन्त्याल (बास्केटबल)– गण्डकी प्रदेश

४८. अभिषेक डिम्डुङ (फुल कन्ट्याक्ट कराते)– गण्डकी प्रदेश

४९. चन्चला दनुवार(कराते)– नेपाल प्रहरी

५० विकास विक (खो खो)– लुम्बिनी प्रदेश

५१. विकरलसिंह रत्गैया(खो खो) – लुम्बिनी प्रदेश

५२. विष्णु विक(खो खो) – लुम्बिनी प्रदेश

५३. विष्णु थारु (खो खो) – लुम्बिनी प्रदेश

५४. इश्वर थारु(खो खो) – लुम्बिनी प्रदेश

५५. रोहितकुमार वर्मा(खो खो)  – लुम्बिनी प्रदेश

५६.विशाल थारु(खो खो) – लुम्बिनी प्रदेश

५७. अन्जली थापा(खो खो)–   नेपाली सेना

५८. दिलिप थापा मगर(पौडी)– नेपाली सेना

५९. युवराज लामा(आर्चरी)