२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार अमेरिकी डलरको भाउ स्थिर भने अन्य देशको विनिमयदर केही घटबढ, हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३७ पैसा तोकिएको छ।  

यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९३ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ २६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ १९ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६३ पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १० रुपैयाँ ९५ पैसा तोकिएको छ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५० पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६९ पैसा तोकिएको छ ।