२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको स्ट्याटसबारे दीपकराज गिरी– नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा सहमत छैन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा आफु सहमत नभएको बताएका छन् ।

मंगलबार काठमाडौ महानगरपालीका मेयर बालेन साहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको भन्दै आक्रोश पोखेका थिए । सामाजिक संञ्जालमा एक स्टाटस राख्दै बालेनले नेताहरु कसैलाई पनि देशको माया नभएको बताएका थिए । सोहि कुरामा दीपकले आफ्नो अभिव्यक्ति दिएका हुन् ।

दीपकले नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा आफु सहमत नभएको तर देशको माया कसैलाइ छैन भन्ने कुरा चाहि सहि रहेको बताएका छन् । उनले लेखेका छन्– ‘नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा चाहि सहमत छैन…तर देशको माया कसैलाइ छैन भन्ने कुरा चाहि सहि हो ।’

https://www.facebook.com/deepakrajgiri84/posts/6390298327700454