२५ श्रावण २०८३, सोमबार
,
Latest
१० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियानको विषयमा मन्त्री सिता बादी र मधेसी आयोगबीच छलफल विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः खेल सुरु हुनुअघि आन्द्रे रसेलले घण्टी बजाएपछि…



अ+ अ-

एजेन्सी । आईपीएलमा शनिबार गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गर्यो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकाताको इडेन गार्डेन रंगशालामा भएको खेलमा गुजरातले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनाएको थियो । गुजरातले १७.५ ओभरमा ३ विकेट गुमाएर १८० रनको लक्ष्य भेट्टायो ।

खेलमा इडेन गार्डेन रंगशालामा आन्द्रे रसेलले घण्टी बजाएका थिए । आन्द्रे रसेलले इडेन गार्डेनको घण्टी बजाए । इंग्ल्याण्डको लर्ड्स जस्तै इडेन गार्डेन स्टेडियममा पनि खेल सुरु हुनुअघि घण्टी बजाउने चलन छ । रसेलले शनिबार केकेआरका लागि आफ्नो १००औँ खेल खेले । जसका कारण गुजरातविरुद्धको खेलमा रसेलले घण्टी बजाएका थिए । समारोहमा, रसेलसँग धेरै व्यवस्थापन सहकर्मीहरू उपस्थित थिए ।