२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ विरूद्धको खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ कि हुदैन ? जान्नुहोस्



अ+ अ-

कोभिड(१९ विरूद्धको खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ कि हुदैन जान्नुहोस्

एजेन्सी । (आईएनजीओ) युनिसेफको अनुसार यो खोप लिएपछि पनि केही व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुने जनाएको छ । त्यसैले खोप लिएपछि पनि यी कुरामा विषेश ध्यान दिनुहोस् :

  • भिडभाडमा नजाने
  • मास्कको अनिवार्य प्रयोग गर्ने
  • अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने 
  • बेलाबेलामा साबुन पानीले हात धुने

यी सामान्य स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिएर सावधानी अपनाउनको लागि युनिसेफले अनुरोध गरेको छ ।