३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड-१९ विरूद्धको खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ कि हुदैन ? जान्नुहोस्



अ+ अ-

कोभिड(१९ विरूद्धको खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ कि हुदैन जान्नुहोस्

एजेन्सी । (आईएनजीओ) युनिसेफको अनुसार यो खोप लिएपछि पनि केही व्यक्तिहरूमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुने जनाएको छ । त्यसैले खोप लिएपछि पनि यी कुरामा विषेश ध्यान दिनुहोस् :

  • भिडभाडमा नजाने
  • मास्कको अनिवार्य प्रयोग गर्ने
  • अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने 
  • बेलाबेलामा साबुन पानीले हात धुने

यी सामान्य स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिएर सावधानी अपनाउनको लागि युनिसेफले अनुरोध गरेको छ ।