२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुहुँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुहुने भएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भएकाले आज डिस्चार्ज हुन लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यद्यपि, उहाँ १५ दिनसम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ । पौडेलको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ ।

पेट र छातीमा समस्या देखिएपछि उहाँलाई यही वैशाख ६ गते दिल्ली लगिएको हो ।