२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुनुहुँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुनुहुने भएको छ । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भएकाले आज डिस्चार्ज हुन लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यद्यपि, उहाँ १५ दिनसम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुहुनेछ । पौडेलको नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचार भइरहेको छ ।

पेट र छातीमा समस्या देखिएपछि उहाँलाई यही वैशाख ६ गते दिल्ली लगिएको हो ।