पर्वत । कालीगण्डकी नदी र सेतीखोलाको बहाव बढेपछि पर्वतको सेतीवेणी बजार डुबानमा परेको छ । निरन्तर वर्षाका कारण सेतीवेणी बजार डुबानमा परेको हो ।
सेतीवेणी बजार पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित रहेको छ ।