३० भाद्र २०८३, मंगलवार
,
Latest
उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण मेलाबाट उठेको रकम पर्यटनमा लगानी भेरी अस्पतालमा शवगृह विस्तार गरिने कांग्रेसको किचलोः अब न फुट्ने न जुट्ने अवस्थामा गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति पोखरामा जग्गाको कित्ताकाट खुल्यो कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमीकस क्युरीका लागि कोमल प्रकाश घिमिरे र प्रकाश केसी सिफारिस



अ+ अ-

 काठमाडौ । प्रतिनिधि सभा विघटनको मुद्दामा भै रहेको सुनुवाईमा  सर्वोच्च अदालतमा दुई बरिष्ठ अधिवक्ता एमीकस क्युरीका लागि सिफरिस हुनु भएको छ ।  

सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिको मंगलबार  बसेको बैठकद्धारा बरिष्ठ अधिवक्ताद्धय कोमल प्रकाश घिमिरे र प्रकाश केसीलाई प्रतिनिधि सभा विघटनको मुद्दामा सम्मानीत सर्वोच्च अदालतमा एमीकस क्युरी नियुक्त गरिएको कार्यसमिति सदस्य अनन्तराज लुईटेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिको बैठकद्धारा सर्वसम्मत निर्णयबाट छानिनु भएका बरिष्ठद्धयबाट सम्मानीत सर्वोच्च अदालतलाई मुद्दामा अपेक्षाकृत सहयोग पुग्ने र सर्वोच्च अदालत बार एशोसिएशनको गरीमा अभिवृद्धि हुने छ ।