![](https://newspolar.com/wp-content/uploads/2023/02/karan.jpg)
काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध कुवेतले ६ विकेट गुमाएको छ ।
नेपालका तिब्र गतिका बलर करण केसीले मात्रै पाँच विकेट लिएका छन् । करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।
ताजा स्थितीमा कुवेतले ८.३ओभरमा ६विकेटको क्षतिमा ३७रन बनाएको छ ।