• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

कुवेतले ६ विकेट गुमायो, करणले लिए पाँच विकेट



file photo

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध कुवेतले ६ विकेट गुमाएको छ ।

नेपालका तिब्र गतिका बलर करण केसीले मात्रै पाँच विकेट लिएका छन् । करणले ४.३ ओभरमा एक मेडनसहित १० रन खर्चेर पाँच विकेट लिएका छन् । यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

ताजा स्थितीमा कुवेतले ८.३ओभरमा ६विकेटको क्षतिमा ३७रन बनाएको छ ।