२२ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा कांग्रेसका ११ हजार क्रियाशील सदस्य थपिए



अ+ अ-

रुपन्देही । रुपन्देहीमा नेपाली कांग्रेसका ११ हजार क्रियाशील सदस्य थप भएका छन् । 

पार्टीको आगामी १३ औं महाधिवेशनको हालै मात्र नयाँ क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्दा रुपन्देहीमा ११ हजार नयाँ सदस्य थपिएका हुन् ।

अब रुपन्देहीमा कांग्रेसको क्रियाशील सदस्यको संख्या २१ हजारभन्दा बढी पुगेका छन् । 

नेपाली कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौमा महाधिवेशन गर्दैछ ।