२३ जेष्ठ २०८३, शनिबार
,
Latest
इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शपथपछि रविले भने– सरकारलाई दिएको समर्थनबारे रास्वपाले आजै निर्णय लिनसक्छ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने कि फिर्ता लिने भन्ने बारे आज निर्णय हुनसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको सदस्यको शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले सकेसम्म आजै केन्द्रीय समितिको बैठक बसेर उक्त बिषयमा निर्णय लिने जानकारी दिए । उनले देशमा अस्थिरता नहोस् भन्ने पक्षमा आफूहरू रहेको र सरकारबारे पार्टी र संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिने बताए ।