२२ असार २०८३, सोमबार
,
Latest
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य निजगढलाई वैकल्पिक अन्तरराष्ट्रिय विमानस्थलका रूपमा अगाडि बढाइन्छ : मन्त्री पौडेल नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत ऋतु खनाल प्रकरणमा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनअनुसार कारबाही हुने धनुषामा लालपुर्जा हात परेपछि ३२८ परिवारमा उत्साह ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको बलेफी खोलामा जलसतह घट्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको जलबिरेस्थित बलेफी खोलामा अहिले जलसतह घट्दै गई सतर्कता तहभन्दा तलै रहेको नेपाल बाढी सुचना विभागले जनाएको छ । तटिय क्षेत्रमा हुनेहरू सतर्कता साथ सामान्य कार्यमा फर्कन सक्नुहुन्छ।

गय राति बलेफी खोलाको जलसतह अक्स्मात् बढेको भएपनि हाललाई भने खतरा केही टरेको विभागले जनाएको हो । त्यस्तै तटिय क्षेत्रमा हुनेहरू सतर्कता साथ सामान्य कार्यमा फर्कन सक्ने पनि विभागले जानकारी दिएको छ ।

नेपाल बाढी सुचना विभागले आज (बुधबार) बिहान एक सुचना जारी गदै सो जानकारी गराएको हो ।