२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले लिए नेपालको लागि तेस्रो विकेट



file photo: can
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेपालका स्पिनर सन्दीप लामिछानेले नेपालको लागि तेस्रो विकेट लिएका हुन् । कतारका जाहिर ईब्राहिनलाई १५ रन बनाएर सन्दीपको बलमा विकेटकिपर आसिफ शेखको हातमा थामिन पुगे ।

यसअघि नेपालको लागि सोमपाल कामि र ललित राजवंशीले विकेट लिईसकेका छन् ।

ताजा स्थितीमा कतारले ९ ओभरमा ३ विकेटको क्षतिमा ३२ रन बनाएको छ ।