६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । सोमपाल कामिले कतारका इमाल लियानाङगेलाई आउट गराउदै नपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

नेपाललाई पहिलो सफलता स्पिनर ललित राजवंशीले दिलाएका थिए । उनले कतारका ओपनर कमरान खानलाई ८ रनमा आउट गराएका थिए ।

नेपालले कतारलाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ । ताजा स्थितीमा कतारले ७ ओभरमा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।