२७ भाद्र २०८३, शनिबार
,
Latest
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीमाथि प्रहार भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस गोर्खाज फाइनान्सद्वारा १५ लाख १८ हजार सहयोग भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता ‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, सोमपालले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । सोमपाल कामिले कतारका इमाल लियानाङगेलाई आउट गराउदै नपाललाई दोस्रो सफलता दिलाएका हुन् ।

नेपाललाई पहिलो सफलता स्पिनर ललित राजवंशीले दिलाएका थिए । उनले कतारका ओपनर कमरान खानलाई ८ रनमा आउट गराएका थिए ।

नेपालले कतारलाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ । ताजा स्थितीमा कतारले ७ ओभरमा २ विकेटको क्षतिमा ३० रन बनाएको छ ।