२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासनको एजेन्डामार्फत समृद्धि ल्याउँछौँ: रवि लामिछाने



फाईल फोटो
अ+ अ-

चितवन । प्रतिनिधिसभा सदस्य पदका लागि चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताउनुभएको छ ।

लामिछानेले सञ्चारकर्मीसँग जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुको मुख्य जोड त्यसैमा रहने बताउनुभयो ।

भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने उल्लेख गर्दै सभापति लामिछानेले आमअपेक्षा पनि यहीँ रहेकोले सोहीअनुसार आफूले मत पाएको उनको जिकिर गर्नुभयो ।