५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १: रास्वपाका वाग्ले फराकिलो मतान्तर सहित विजयी



अ+ अ-

काठमाडौं । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी हुनु भएको छ ।

वाग्ले ३४ हजार ४ सय ८० मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । उहाँ निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराई २० हजार ९२ मत प्राप्त गर्नुभयो ।

उहाँहरुको मतान्तर १४ हजार ३ सय ८८ रहेको छ । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गर्नुभयो ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ(१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित हुनु भएको थियो । पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो।




भर्खरै