• १० भाद्र २०८१, सोमबार
  •      Mon Aug 26 2024
  •   Unicode
Logo
Latest
★   आज गौरा पर्व, के छ धार्मिक महत्व ? ★   राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश ★   श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन् : उपराष्ट्रपति यादव ★   श्रीकृष्ण जन्माष्टमीले आपसी सद्भाव कायम गर्न सहयोग गरेको छ : राष्ट्रपति पौडेल ★   गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन ★   भगवान कृष्णको आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै ★   दुर्घटना भएको बस निकाल्नका लागि मुग्लिन-आँबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध हुने ★   आज श्रीकृष्ण जन्माष्टमी: देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै ★   संविधान दिवसका दिन सरकारले ‘नेसनल डे कन्सर्ट’ गर्ने ★   भलिवल कभर्डहल निर्माण उप समिति गठन

तनहुँ १ मा ३५ हजार मत गन्दा कसको कति ?



तनहुँ । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।

हालसम्म ३५०३६ मतगणना हुँदा वाग्लेले १७९०२ मत प्राप्त गरेका छन् । साथै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १०२२८ मत र नेकपा (एमाले)का सर्वेन्द्र खनालले ५८६७ मत प्राप्त गरेका छन् ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ ।