९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईएमडीबीद्वारा बहुप्रतिक्षित फिल्मको सूची सार्वजनिक, पहिलो नम्बरमा शाहरुखको ‘जवान’



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ यस समरको सबैभन्दा प्रतिक्षित फिल्म हो ।

आईएमडीबीले २०२३ को पहिलो ६ महिनामा रिलिज हुने बहुप्रतिक्षित चलचित्रको सूची सार्वजनिक गरेको छ । यस लिस्टमा शाहरुख खानको फिल्म जवान पहिलो स्थानमा परेको छ ।

पठानको सफलतापछि शाहरुखको फिल्मलाई लिएर फरक क्रेज देखिने गरेको पाइएको छ ।

यसपछि, सूचीमा क्रमशः रणवीर कपूरको एनिमल, प्रभासको आदिपुरुष, सन्नी देवलको गदर २, बेल्लमकोंडा साई श्रीनिवासको छत्रपति, अजय देवगनको मैदान, सिद्धार्थ मल्होत्राको योद्धा, रणवीर सिंह–आलिया भट्टको रकी और रानीकी प्रेम कथा, प्रशान्त वर्माको हनुमान र नागा चैतन्यको कस्टडी समावेश छ ।