९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई छैटौं सफलता



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले छैटौं विकेटका रुपमा सन्दीप गोउदलाई गुमाएको हो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले उनलाई आउट पारे । उनी ५६ बलमा ४६ रन जोड्दै पेभिलियन फर्किए ।

यो समाचार तयार पार्दासम्म ओमान ४१.१ ओभरमा ६ विकेटको क्षतिमा १९५ रनको स्थितीमा छ ।