२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई चौंथो सफलता, सन्दीपले लिए तीन विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई चौंथो सफलता मिलेको छ । त्रिवि मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै चौंथो सफलता दिलाएका हुन् । उनले १.१ ओभर बलिङ गर्दा तीन विकेट लिन सफल रहे ।

नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएर ब्याटिङ थालेको ओमान यो समाचार तयार पार्दासम्म १४.५ ओभरमा ४ विकेटको क्षतिमा ६३ रनको स्थितीमा छ ।