२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमपाल कामीको अर्धशतक



अ+ अ-

काठमाडौ । एसीसी प्रिमियर कपअन्तर्गत जारी खेलमा ओमानविरुद्ध सोमपाल कामीले अर्धशतक बनाएका छन् । उनले ४१ बलमाा आठ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् ।

यसअघि कुशल मल्लले शानदार शतक बनाएका थिए । उनी १०८ रन बनाएर आउट भएका थिए । आक्रामक ब्याटिङ गर्दै उनले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गरका थिए ।

ताजा स्थितिमा नेपालले ४८ आोभरमा ८ विकेटको क्षतिमा २८८ रन बनाएको छ ।




भर्खरै