६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा संसदीय दलको सचेतकमा विना लामा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् ।

संसदीय दलका नेता राजेन्द्र लिङदेनले राप्रपा विधानबमोजिम उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।

धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्दै आएकी लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

राप्रपाको प्रमुख सचेतकमा भने ज्ञानेन्द्र शाही रहेका छन् ।