२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाते पम्प चलाएर पानी पिउन सक्ने यो हात्तीको चलाखी ! हेर्नुस्  तस्बीरहरु



अ+ अ-

एजेन्सी । यो हात्तीको नाम रूपा हो। भारतको आसाममा जन्मिएकी उनी निकै चनाखी छिन्।

रुपाले हाते पम्प चलाएर भिडियो अहिले भाइरल भएको छ । भारतको आसाममा जन्मिएकी यो हात्तीलाई महाराष्ट्रको नागजीरा टाइगर रिर्जभ फरेस्टमा ल्याइएको थियो ।

 

त्यहाँ रहेका सबै हात्तीहरु एक पछि अर्को गर्दै विस्तारै मर्न लागेपछि रुपा एक्ली भइन् । एक्लोपन नहोस् भनेर उनलाई कमलापुर क्याम्पमा सारिएको छ । तर यस क्याम्पका हात्तीहरुसँग घुलमिल हुन सकिनन् । उनी एक्ली भएकी छिन् ।

 माहुतेका अनुसार रुपा तालिम प्राप्त हात्ती हुन् । तिर्खा लागेको बेला ताल वा पोखरी नभेटिए हाते पम्प चलाएर पानी पिउन सक्छिन्।