२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा युनाइटेडले नटिङहम फरेस्टलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।

खेलको ३२ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ७६ औं मिनेटमा डिओगो डालोटले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।

जितसँगै युनाईटेड अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले ३० खेलबाट ५९ अंक जोडेको छ । यता, नटिङहम भने ३१ खेलमा २७ अंकका साथ १८ औं स्थानमा छ ।