२१ असार २०८३, आईतवार
,
Latest
अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाले न्युक्यासललाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एस्टन भिल्लाले सानदार जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा एस्टन भिल्लाले न्युक्यासल युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एस्टनलाई जित दिलाउन वली वाट्कीन्सले दुई तथा जाकोव राम्सेले एक गोल गरे । खेलको ११ औं मिनेटमा जाकोवले गोल गर्दै एस्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, दोस्रो हाफको ६४ औं ८३ औं मिनेटमा वाट्कीन्सले गोल गर्दै एस्टनलाई सहज जित दिलाए ।

लगातार पाँचौं खेलमा जित निकालेको एस्टन भिल्ला ३१ खेलमा ५० अंकसहित छैटौं स्थानमा छ । यता पराजित न्युक्यासल ३० खेलमा ५६ अंकसहित तेस्रो स्थानमा यथावत छ ।




भर्खरै