१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरको १७५ रनको लक्ष्य पछ्याएको दिल्लीले चार ओभरमै तीन विकेट गुमायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले खराब सुरुवात गरेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले दिएको १७५ रनको लक्ष्य पछ्याएको दिल्लीले चार ओभरमै ३ विकेट गुमाएको हो ।

दिल्लीका पृथ्वी शा २ बलमा शून्य रनमै आउट हुँदा मिचेल मार्श पनि ४ बल खेल्दै शून्यमै आउट हुन पुगे । यस्तै, यश धुल पनि ४ बलमा १ रन बनाउँदै पेभिलियन फर्किए ।

लगातार चार खेलमा पराजित दिल्ली दबाबमा परेको छ । दिल्लीले हालसम्म चारै खेलमा पराजय हुँदै खाता समेत खोल्न सकेको छैन ।