एजेन्सी । जापानमा दयाकी देवी कान्नोनको ५७ मिटर अग्लो विशाल मूर्तिको अनुहारमा मास्क लगाइ दिइएको छ। बौद्ध धर्मकी दयाकी देवी हो ।
मास्कको २५ केजी तौल रहेको छ । यो संरचनामा उचालेर लगाइदिन तीन घण्टा लाग्यो ।
उक्त मन्दिरका व्यवस्थापकहरूका अनुसार कोभिड-१९ महामारी साम्य नभएसम्म मूर्तिबाट मास्क नझिकिने योजना रहेको छ ।