५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटीको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा सिटीले साउथह्याम्प्टनलाई उसकै मैदानमा ४–१ गोलले पराजित गरेको हो ।

सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्डले दुई तथा ज्याक ग्रिलिस र युलियन अल्भारेजले एक–एक गोल गरे । साउथह्याम्प्टनका सेकोउ माराले एक गोल फर्काए ।

जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दुरी घटाएको छ । २९ खेलबाट सिटी ६७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आर्सनलको समान खेलबाट ७२ अंक छ । पराजित साउथह्याम्प्टन ३० खेलबाट २३ अंकका साथ पुछारमा छ ।