![](https://newspolar.com/wp-content/uploads/2023/04/96cce39c-c11a-4e94-ae1b-8eb97b58014a.jpg)
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महत र युरोपियन युनियन प्रतिनिधिमण्डलकी राजदूत एमएस नोनी डिपरेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।
अर्थमन्त्रालयमा भएको भेटमा उहाँहरुबीच युरोपियन युनियनबाट प्राप्त सहयोगको समीक्षा हुनुका साथै नेपाललाई थप सहयोग गर्नेबारे छलफल भएको थियो ।