७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार पनि बढ्यो अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर, कुनको कति ?



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २९  पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ४७ पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ४४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ १७ पैसा तोकिएको छ।

त्यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ७९ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१  पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ ।